
के म तिमिलाइ अंगाल्न सक्छु के म तिम्रो मुटु बुझ्न सक्छु सायद तिमी र म त्यो एकान्त ठाउमा मिठा बात पोख्न सकु मनका कुरा खुलस्त भन्न सकु लुकाएर त लुकाएर त दुस्मन…
Read moreघर भत्काउन भुकम्प आउँछ त्यही घर टाल्न तिमी आउनु उज्यालो बनाउन सुर्य आउँछ अन्धकार हटाउन तिमी आउनु झ्याल जोड्न त खापा आउँछ मन जोड्नलाई तिमी आउनु हरेक साँझ पूजा…
Read moreबिद्यार्थी हो नाम हाम्रो काम हाम्रो पढ्ने पढी लेखी ठुलो भई जिम्मेवारी बहन गर्ने के गर्ने के नगर्ने अब निर्णय गरौ त्यो निर्णय बहन गरी भविस्य निमार्ण गरौ आमाबुबा…
Read moreछोरा होस वा छोरी भेदभाव किन दलित होस् वा ब्राम्हण्ड भेदभाव किन त्यही ब्याक्तिको सीप हुन्छ प्रयोगमा त्यही ब्याक्तीको पानी हुन्न प्रयोगमा मान्छे पिच्छे फरक …
Read moreगाउको सानो आम्दानी गर्दै छोराछोरी पढाउने आशले बिदेश पसेका ती बुबालाइ थाहा छ बिदेशी पीडा । देशमै केही गर्छु भनेर यहि देशमा पढेर पनि भने जस्तो तलब नपाउने एउटा शि…
Read moreबसेरी जन्मभूमि प्यारो गाउँ बुईपा बसेरी माया बस्यो प्यारो ठाउँ बुईपा बसेरी सुत्यो कि त सम्झनामा त्यहीँ आईहाल्छ दुःख पर्दा आफ्नो गाउँ झल्को आईहाल्छ जाउन …
Read moreतिमी अनलाइन न आउँदा मेरो मन झस्किन्छ तिम्ले जबाफ नदिदा मेरो मन आतिन्छ जब कि तिमी अनलाइन न आउँदा मेरो मुटु झस्किन्छ तिम्ले जबाफ नदिदा मेरो मन आतिन्छ हो त्य…
Read moreहेर आज हजारौं मानिस बिदेश तिर गए हेर्दा हेर्दै देशका नेता करोड पति भए चुनाव आउदा भने हाम्लाइ रोजगारी दिन्छौ वृद्धबृद्दा अपाङ्गलाई भत्ता पनि दिन्छौ लोकतन्त्र …
Read moreHey, I am sharing my creativity in here SP Dhakal
Social Plugin